बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागेको गुनासो: प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागेको गुनासो गर्नुभएको छ ।

Workplace

अोलि ले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताउनुभयो ।

आज ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपि ओली ले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने सङ्कल्पका साथ अघि बढिरहेको भए पनि प्रतिपक्षहरू कसरी आफू बच्ने र सरकारलाई बदनाम गर्ने भन्नेमा लागेको उल्लेख बतायका हुन ।

ओलीले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधारको विकास नगरी समृद्धि प्राप्त गर्न नसकिने बताय ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?