काठमाडौ – आइतबार बागमती प्रदेशमा सार्बजनिक बिदा हुने भएको छ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ।

87K followers • 317 following
Your News Your Choise
नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।