प्रमुख नेताहरूबीच संविधान र शान्तिका लागि महत्वपूर्ण छलफल

काठमाडौं – मुलुकको वर्तमान राजनीतिक अवस्था, संविधानको संरक्षण र शान्ति सुव्यवस्थाका विषयमा प्रमुख राजनीतिक दलका नेताहरूबीच आज महत्त्वपूर्ण परामर्श भएको छ।

Workplace

बैठकमा समावेशी गणतन्त्रको रक्षा गर्दै देशमा स्थायित्व र शान्ति कायम राख्न सबै राजनीतिक शक्ति एक भएर अघि बढ्नुपर्नेमा  प्रमुख राजनीति दलका नेताहरूले जोड दिएका छन्।

सङ्क्रमणकालीन न्यायका बाँकी रहेका मुद्दाहरूलाई प्राथमिकता दिई समाधानतर्फ अघि बढ्ने विषयमा पनि नेताहरूबीच सहमति जुटेको छ। नेताहरूले विगतका सहमति र प्रतिबद्धता कार्यान्वयन गरेर न्याय र मेलमिलापको प्रक्रियालाई टुंगोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको शिर्षनेता हरुले बताएका छ्न।

पोछिल्लो राजनीति राजावादीको आन्दोलन र शिक्षक आन्दोलन लगायतका बिषयमा पनि केही सकारात्मक कुरा भएको एक नेताले नाम नखुलाउजे सर्तमा नेपाल खोजखबर लाई जानकारी गराएका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

छुटाउनुभयो कि ?