आयुष्मा कार्की र गोविन्द पौडेलको अभिनयमा ‘तारा खसेको’ गित सार्वजनिक भिडियो सहित

नयाँ दिल्ली – नेपाली लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका गायक तथा गीतकार गोविन्द पौडेलले नयाँ गीत ‘तारा खसेको’ लिएर आएका छन्। भारत प्रबासमा रहेर पनि निरन्तर नेपाली संगीतमा योगदान दिँदै आएका पौडेलका यसअघि ‘न बढाउ है मायामा दुरी , बरको छायांले , मुनामदन ‘ बैशको फुल ” सातै जुनी ‘ऐंसेलुका दाना ,   लगायतका दर्जनौ गित हिट भइसकेका छन्।

Workplace

‘तारा खसेको’ मा गोविन्द पौडेलको शब्द र प्रकाश अधिकारीको संगीत रहेको छ। प्रकाश अधिकारी र पुजा देवकोटाले स्वर दिएका यस गीतमा गोविन्द पौडेल र आयुष्मा कार्कीले मुख्य अभिनय गरेका छन्।

गीतको निर्देशन बिशाल घिमिरेले गरेका हुन् भने छायांकन राजेश घिमिरे र टिमले गरेका छन्। संगीत एरेञ्ज पूर्ण सम्योगले गरेका हुन् भने मिक्सिङ, मास्टरिङ र रेकर्डिङ बिमल छिनालले सम्हालेका छन्।

गीत प्रकाश अधिकारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। नेपाली लोकसंगीतमा निरन्तर लागिरहेकै प्रमाण स्वरूप, ‘तारा खसेको’ ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

भिडियो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?