घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ।
  • आइतबार छापावाल सुन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको छ।

काठमाडौ -नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो।

- Advertisement -Workplace

महासंघले आइतबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ निर्धारण गरेको छ।

यसअघि अघिल्लो दिन  सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

सुनसँगै आइतबार चाँदीको भाउ पनि प्रतितोला १०० रुपैयाँले घटेको छ।

  चाँदी आइतबार ३ हजार ६०० रुपैयाँमा कायम भयको महासंघले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?