बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।
  • छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० कायम भएको छ।
  • चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँको वृद्धि भई ४ हजार ६५५ पुगेको छ।

काठमाडौ – नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

Workplace

 

- Advertisement -Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ।

मूल्य वृद्धिसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको छ। शुक्रबार भने चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँमा सीमित भएको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?