त्रिशूली– १ को टनेलबाट ६ वटा शव फेला

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको माथिल्लो त्रिशूली–१ सुरुङबाट ६ वटा शव फेला परेका छन्।
  • भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजीका क्रममा शव भेटिएका हुन्।
  • उद्धार टोलीले सुरुङभित्र थप खोजी कार्य जारी राखेको छ।

काठमाडौं।रसुवास्थित माथिल्लो त्रिशूली– १ को टनेलबाट ६ वटा शव निकालिएको छ।

Workplace

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको हो।उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?