अर्घाखाँचीमा EV हाइस दुर्घटना: ७ जना घाइते

अर्घाखाँची – अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको पाली हुँदै बुटवल जाँदै गरेको लु ०१–००१ज १४० नम्बरको EV हाइस दुर्घटनामा परी सात जना घाइते भएका छन्।

Workplace

बिहान अनियन्त्रित भई गाडी पल्टिँदा दुई जना मध्यम घाइते र पाँच जना सामान्य घाइते भएको अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएस्पी चक्र बहादुर मल्लले जानकारी दिनुभयो।

प्रहरी घटनास्थलमा पुग्नु अघि नै स्थानीयको सहयोगमा घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको डिएस्पी मल्लले बताए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?