प्रिमियर लिगमा लिभरपुलले ईप्सस्विच टाउनलाई २ गोलले हरायो

समाचार सारांश
Auto Generated by AI
  • लिभरपुलले गएराति ईप्सस्विच टाउनलाई दुई गोलले पराजित गरेको छ।
  • नयाँ प्रशिक्षक मातहत लिभरपुलको यो सिजनको पहिलो जित हो।
  • यो जितपछि लिभरपुल पाँच अंकका साथ अंक तालिकामा अघि बढेको छ।

ईंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिभरपुलले ईप्सस्विच टाउनलाई २ गोलले हराएको छ ।

Workplace

लिभरपुलको जितमा दुवै गोल अलेक्जेन्डर इसाकले गरे । उनले खेलको छैटौँ र नवौँ मिनेटमा गोल गरे । नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आएयता लिभरपुलको यो पहिलो जित हो र यसले उनलाई ठूलो राहत दिएको छ ।

यसअघि लिभरपुलले लिगमा न्युकासल युनाइटेड र नटिङघम फरेस्टसँग २–२ गोलको बराबरी खेलेको थियो । तीन खेलमा एक जितसहित लिभरपुलको पाँच अंक भएको छ ।

त्यस्तै पहिलो खेल जितेको ईप्पस्विच टाउनले लगातार दुई खेल हारेको छ । ईप्पस्विच टाउन तीन अंकसहित तालिकाको तेह्रौ स्थानमा छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?