रसुवा बाढी अपडेट: ९८७ शव फेला

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढीमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको छ।
  • विभिन्न क्षेत्रमा गरी ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।
  • मृतक र बेपत्ता हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी र विदेशी नागरिकसमेत छन्।

काठमाडौं ।रसुवामा आएको बाढी पछि मंगलबार बिहानसम्म ९८७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि अझै करिब ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्।

Workplace

प्राधिकरणका अनुसार भदौ १६ गते बिहान ९ बजेसम्म बाढी प्रभावित क्षेत्रमा फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६  नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जना फेला परेका छन्।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् ।  त्यस्तै, रसुवामा करिब ८६५ नुवाकोटमा करिब १ हजार ५५८, जलविद्युत् आयोजनाबाट करिब ६३९, सम्पर्कविहीन विदेशी नागरिक ५८३, विदेशीसँग घुम्न गएका नेपाली १६४, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना सम्पर्कविहीन रहेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?