धवल शमशेरले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

समाचार सारांश
Auto Generated by AI
  • जय नेपाल पार्टीका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
  • शनिबार हिमानी ट्रस्टको कार्यक्रमपछि उनीहरूबीच भेटघाट भएको हो।
  • राणाले उक्त भेट फलदायी रहेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन्।

काठमाडौ -राप्रपा छाडेर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

Workplace

शनिबार ‘हिमानी ट्रस्ट’को कार्यक्रमपछि राणाले पूर्वराजा शाहसँग भेटवार्ता गरेको उनले जानकारी दिएका छन्।

भेटवार्ताको तस्बिर राणाले आइतबार बिहान सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
राणाले उक्त भेटलाई फलदायी रहेको पनि बताएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोकर्ण पाण्डे
लेखकको बारेमा

गोकर्ण पाण्डे

पाण्डे नेपाल खोज खबरका गुल्मी संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?