जेलेन्स्की पुगे अमेरिका, ट्रम्पसँग भेटवार्ता गर्ने आज

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की संयुक्त राज्य अमेरिका भ्रमणमा पुगेका छन्।
युक्रेनी राष्ट्रपतिले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने जनाइएको छ।

Workplace

 

- Advertisement -Workplace

ट्रम्प र जेलेन्स्कीबीच युक्रेनको खनिज पदार्थमा अमेरिकी पहुँचको विषयमा सम्झौता हुने जनाइएको छ।

उक्त सम्झौतापछि अमेरिकाले युक्रेनको दुर्लभ खनिज पदार्थमा पहुँच प्राप्त गर्ने दाबी गरिएको छ।

अधिकारीहरुले वर्तमान र पूर्व अमेरिकी अधिकारीहरूले युक्रेनमा दुर्लभ पृथ्वी खनिज र अन्य खनिज सम्पदा थोरै रहेको र त्यहाँ जे छ त्यो पूर्व युद्धग्रस्त क्षेत्रबाट निकाल्न गाह्रो र असम्भव पनि हुने बताएका छन्।

ट्रम्पका अनुसार यो सम्झौता अमेरिकी करदाताहरूका लागि धेरै लाभदायक हुने छ। यसले युक्रेनलाई सहयोग गर्न खर्च भएको अर्बौं डलरको क्षतिपूर्ति दिनेछ।

अमेरिकी अधिकारीहरू र विज्ञहरू यस सम्झौताको बारेमा शंका व्यक्त गरेका छन्। सीएनएनको रिपोर्ट अनुसार विज्ञले उक्त कार्य त्यति सजिलो नभएको बताएका छन्।

युक्रेनमा दुर्लभ खनिज छ भन्ने कुनै ठोस जानकारी नभएको उनीरहरुको भनाइ छ।
यी तथ्याङ्कहरू पुराना र सोभियत युगका नक्सामा आधारित रहेको जनाइएका छन।

विज्ञहरूका अनुसार युक्रेनमा उपलब्ध खनिजहरूको मात्रा विश्वव्यापी स्तरमा धेरै कम हरु छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?