कल्पना कुसुमको तिज गित “मै राम्री भएको तिम्रै लागि हो” सार्बजनिक (भिडियो सहित)

समाचार सारांश
Auto Generated by AI
  • हरितालिका तीजको अवसर पारेर 'मै राम्री भएको तिम्रै लागि हो' बोलको नयाँ गीत सार्वजनिक भएको छ।
  • गायिका कल्पना कुसुम र गायक नन्दु परियारको स्वर रहेको यो गीतमा केशव बडुको लय र नेत्र अर्यालको शब्द रहेको छ।
  • अञ्जली अधिकारी र सुरेश कोहलीले अभिनय गरेको यस म्युजिक भिडियोलाई कल्पना कुसुमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गोकर्ण पाण्डे,गुल्मी– पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।
त्यसै क्रममा हरितालिका तिजको अबसर परी “मै राम्री भएको तिम्रै लागि हो” बोलको गित सार्वजनिक भएको छ।र कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन् ।

Workplace

 

यस वर्षको तिज पर्वको अबसर पारि “मै राम्री भएको तिम्रै लागि हो” बोलको नयाँ गीत बजारमा सार्बजनिक गरेको कल्पना कुसुमले बताउनु भयो।
बजारमा आएका गितले जस्तै यो गितले पनि धेरै दर्शकको माया पाउने बिश्वास रहेको गायिका कल्पना कुसुमले जानकारी गराउनु भयो। छोटो समयमा धेरै दर्शक श्रोताको मन जित्नेमा उनको भनाइ छ।

गायिका कल्पना कुसुम गायक नन्दु परियारको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितको लय केशव बडुले गर्नु भएको छ।भने शब्द नेत्र आर्यालले गरेका छन् ।

म्युजिक भिडियो मा कलाकार अञ्जली अधिकारी सुरेश कोहलीको अभिनय देख्न सकिन्छ।म्युजिक भिडियो गायिका कल्पना कुसुमको यूटुव च्यानल बाट बजारमा आएको छ।
भिडियो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका बरिष्ठ संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?