प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृ`त्यु

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरमा गएराति गोली चलेको हो  ।

Workplace

प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भयको छ।

 

गएराति साढे १० बजेतिर प्रहरी टोलीले तस्करलाई धरपकड गर्ने क्रममा गोली चलेको प्रारम्भिक विवरण छ ।

प्रहरीले केही कार्टुन जाँडरक्सी पनि बरामद गरेको छ । सामान लिने भारतीय तस्करले पहिला प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा नेपाल प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

स्थानीयवासीले प्रहरीले जानाजानी गोली चलाउँदा लालुको ज्यान गएको बताएका छन् ।

घटनामा एक जना प्रहरी समेत घाइते भएको जानकारी प्राप्त भए पनि ती प्रहरीको थप अवस्थाबारे प्रहरीले आधिकारीक विवरण सार्वजनिक गरिसकेको छैन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?