सुन को भाउ घट्यो कतिमा हुँदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ।
  • नयाँ मूल्य अनुसार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • चाँदीको भाउ भने तोलामा ६ सय ५ रुपैयाँले घटेर ३ हजार ७ सय ५५ रुपैयाँ कायम भएको छ।

काठमाडौ – हिजो घटबढ नभएको सुनको भाउ आज तोलामा सामान्य घटेको छ ।

Workplace

सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो घटबढ नभएको सुनको भाउ आज सामान्य मात्रै घटेको हो । अस्ति आइतवार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ तोलामा ६ सय ५ रुपैयाँले घटेको छ । हिजो ४० रुपैयाँले बढेको चाँदीको भाउ आज ६ सय ५ रुपैयाँले घटेर तोलाको ३ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?