तीन लाख रुपैयाँ घुस सहित पाँच जना प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • लगनखेलस्थित भूमि प्रशासन कार्यालयका तीन कर्मचारी र दुई लेखापढी व्यवसायी पक्राउ परेका छन्।
  • जग्गाको बकसपत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।
  • ललितपुरको एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

काठमाडौ – भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत पाँच जना तीन लाख रुपैयाँ घुससहित प`क्रा`उ परेका छन्।

Workplace

पक्राउ पर्नेमा तीन जना कर्मचारी र दुई जना लेखापढी व्यवसायी रहेका छन्।

- Advertisement -Workplace

अख्तियार दुरुपयोाग अनुसन्धान आयोगकाअनुसार नायबसुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगरसहित लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल पक्राउ परेका हुन्।

जग्गाको बकसपत्र गराउने भन्दै सेवाग्राहीसँग रु तीन लाख घुस लिएको अवस्थामा उनीहरू शुक्रबार ललितपुर ४ स्थित एक होटलबाट पक्राउ परेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

साथै स्रोत नखुलेको रु २४ हजार ८९० रुपैयाँ पनि बरामद भएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?