महाराजगञ्जमा दुई गाडी ठोक्किए, तीन मोटर साइकललाई समेत ठक्कर

समाचार सारांश
Auto Generated by AI
  • काठमाडौँको चप्पल कारखाना अगाडि दुईवटा गाडी ठोक्किएर दुर्घटना भएको छ।
  • अनियन्त्रित गाडीले बाटोमा गुडिरहेका तीनवटा मोटरसाइकललाई ठक्कर दिएका छन्।
  • प्रहरीले घाइतेहरूको उद्धार गर्दै दुर्घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ।

काठमाडौ – महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि शुक्रबार दिउँसो सवारी दु`र्घ`टना भएको छ।

Workplace

करिब १ बजेतिर दुई वटा गाडी एकआपसमा ठोक्किँदा अनियन्त्रित भएका ती सवारीले सडकमा गुडिरहेका तीन वटा मोटरसाइकललाई समेत ठक्कर दिएका हुन्।

दुर्घटनापछि घाइतेको उद्धारका लागि महाराजगञ्ज प्रहरी टोली घ`ट`नास्थल पुगेको थियो।

प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुर्घटनामा परेका सवारी साधन र घा`इते`हरूको विवरण संकलन भइरहेको छ।

दु`र्घटनामा संलग्न गाडीहरूको नम्बर तथा चालकसम्बन्धी विस्तृत विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?