सर्लाहीमा युवकद्वारा आ`त्म`दाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

समाचार सारांश
Auto Generated by AI
  • सर्लाहीको गोडैतामा विवेक मण्डलले शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेका छन्।
  • उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था निकै गम्भीर छ।
  • उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदैछ।

काठमाडौ – सर्लाहीको गोडैता नगरपालिकामा पनि एक युवकले आत्मदाह प्रयास गरेका छन्।

Workplace

गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए।

मण्डलको शरिरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी ओम प्रसनल अधिकारीका अनुसार उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइँदैछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?