रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

समाचार सारांश
Auto Generated by AI
  • चितवनमा जारी रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि प्रारम्भिक उम्मेदवारी सूची सार्वजनिक गरिएको छ।
  • रवि लामिछाने मंगलबार नै सभापतिमा निर्विरोध निर्वाचित भइसकेका छन्।
  • केन्द्रीय सदस्य र पदाधिकारी चयन प्रक्रिया बाँकी रहेकाले महाधिवेशन लम्बिने देखिएको छ।

काठमाडौ –  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको अन्तिम दिन बुधबार केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

Workplace

रास्वपा केन्द्रीय निर्वाचन आयोगले केहीबेरअघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।

केन्द्रीय सदस्यका लागि मतदान कहिले सुरु हुने भन्ने अझै ठेगान लाग्न सकेको छैन।

सभापतिमा रवि लामिछाने भने मंगलबार राति नै निर्विरोध चयन भइसकेका छन्। केन्द्रीय सदस्य चयन भएपछि बल्ल अन्य पदाधिकारीहरू चयन हुने भएकाले रास्वपा महाधिवेशन लम्बिने देखिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

आज मिति २०८३ असार ९ गते मंगलबार आजको राशिफल

छुटाउनुभयो कि ?