लैङ्गिक समानता र सामाजिक समावेशीकरण समृद्ध समाज असम्भव: मुगुको रोवामा दुई दिने गोष्ठी सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ११ मा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी दुई दिने गोष्ठी सम्पन्न भयो।
  • समाजमा व्याप्त विभेद र कुरीति हटाएर समतामूलक समाज निर्माण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
  • कार्यक्रममा जनप्रतिनिधि, स्थानीय महिला, दलित, सीमान्तकृत समुदाय र बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
रतन रावल रोवा, मुगु
कर्णाली प्रदेशको विकट मानिने मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं. ११ रोवामा “लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण” सम्बन्धी दुई दिने विशेष गोष्ठी सम्पन्न भएको छ। छायाँनाथ रारा नगरपालिका र ११ नं. वडा कार्यालय रोवाको संयुक्त आयोजनामा सञ्चालित उक्त गोष्ठी २०८३ साल असार ६ र ७ गते वडा कार्यालयको सभाहलमा आयोजना गरिएको थियो।
समाजमा व्याप्त लैङ्गिक विभेद, सामाजिक असमानता र रूढीवादी परम्परालाई चिर्दै समतामूलक समाज निर्माणका लागि स्थानीय नागरिकहरूलाई सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष कुन्जुमा कुमाईले बताउनुभयो

दुई दिनसम्म चलेको उक्त सचेतनामूलक गोष्ठीमा वडा नं. ११ का जनप्रतिनिधिहरू र छायानाडारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत , स्थानीय महिला समूहका पदाधिकारीहरू, दलित तथा सीमान्तकृत समुदायका प्रतिनिधिहरू, नागरिक समाजका अगुवाहरू, युवा क्लब र बुद्धिजीवीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो। दुर्गम क्षेत्रमा आयोजित यस्ता कार्यक्रमले समाजमा पछि पारिएका वर्गको आवाजलाई बुलन्द गर्न मद्दत पुर्‍याउने भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका थिए

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

आज मिति २०८३ असार ९ गते मंगलबार आजको राशिफल

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल प`क्रा`उ

मुगुका ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण: आफ्नो विगत सम्झँदै दुर्गा रावल ले मनाइन् जन्मदिन।

छुटाउनुभयो कि ?