राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी गरेका छन्।
  • मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो।
  • यससँगै राष्ट्रपतिबाट प्रमाणीत हुने अध्यादेशको संख्या तीन पुगेको छ।

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश–०८३ जारी गरेका छन्।

Workplace

मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश ०८३ राष्ट्रपतिबाट जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।

- Advertisement -Workplace

योसँगै सरकारले पठाएको ८ मध्ये राष्ट्रपतिबाट प्रमाणीत अध्यादेशको संख्या ३ पुगेको छ।

राष्ट्रपतिले यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?