नेकपा माओवादी केन्द्रका पुर्व गृहमन्त्री जनार्दन शर्मा आज रारा भ्रमण म।

समाचार सारांश
Auto Generated by AI
  • माओवादी केन्द्रका नेता जनार्दन शर्मा आज बिहान रारा भ्रमणका लागि मुगु पुग्नुभएको छ।
  • उहाँ सीता एयरको जहाजमार्फत आफ्नो टोलीसहित ताल्चा विमानस्थल अवतरण गर्नुभएको हो।
  • शर्माको टोलीले रारा तालको अवलोकन गरी आज इको रिसोर्टमा बास बस्ने कार्यक्रम रहेको छ।

नेकपा माओवादी केन्द्र पुर्व गृहमन्त्री जनार्दन शर्मा आज विहान १०:बजे मुगुको रारा भ्रमणकाे लागि प्रस्तथा गर्नु भएका छन।  मुगु जिल्ला म रहेको ताल्चा विमानस्थल म आज विहान  नेपालगन्ज बाट सीता एयरको जहाज मार्फत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा र उनका स्वकीय सचिव विनोद कुँवर लगायत ३ जनाको टोली रारा पुग्नु भएको छ।
उक्त टोली ताल्चा विमानस्थलमा अवतरण पश्चात आज रारा तालको किनारमा रहेको मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ९ मर्मा म रारा ताल  अवलोकनका लागि प्रस्थान गर्नु भएको छ साथै सो टोली आज को बास इको रिसोर्टमा बस्ने बुझिएको छ।सोही जहाजमार्फत नेकपा एमाले कर्णाली प्रदेश सभा सदस्य मा.जीत बहादुर मल्ल गृह जिल्ला आगमन हुनु। भएको।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?