छायाँनाथ रारा नगरपालिका भित्र र गरिब परिवार पहिचान राज्य तथ्याङ्क सङ्कलन को लागि सूचना जारी। गर्दै नगरपालिका

समाचार सारांश
Auto Generated by AI
  • छायाँनाथ रारा नगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि करारमा गणकहरू भर्ना गर्न दरखास्त आह्वान गरेको छ।
  • कम्तीमा प्लस टु उत्तीर्ण, कम्प्युटर र नेपाली टाइप जानेका स्थानीय बासिन्दाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
  • थप जानकारी र दरखास्तसम्बन्धी विवरण नगरपालिकाको कार्यालयबाट बुझेर आवश्यक कागजातसहित आवेदन दिन सकिनेछ।

हिमाली जिल्ला मुगुको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका भित्र रहेका गरिब परिवार पहिचान गरी राज्य सुविधा परिचयपत्र उपलब्ध गराउन भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट विकसित गरिए भएको छ।गरिब घर परिवार व्यवस्थापन सूचना प्रणाली मार्फत Poor Household Management Information System-PHMIS) तथ्याङ्क सङ्कलन गर्ने कार्यको लागि यो सूचना प्रकाशित गरिएको छ गणकहरू करारमा पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरू ले यो सूचना प्रकाशित भएको १५ दिन भित्र यस कार्यालयमा  समय भित्र दरखास्त पेश गर्न हुन सम्बन्धित सबै लाई यो सूचना प्रकाशित गरिएको छायाँनाथ रारा नगरपालिका जानकारी गराएको छ।  गणकहरूको आवश्यकता सम्बन्धी सूचना।करार कर्मचारीको योग्यता यस प्रकार रहेको छ। सामान्यता प्रयास शिक्षण संस्थाबाट कम्तिमा प्लस टु वा प्रविधि प्रमाणपत्र तह उत्तीङ्क कम्प्युटर सफ्टवेयर चलाउन जान्ने मोबाइल नेपाली युनिकोड टाइपिङ गर्न सक्ने १८ वर्ष पूरा नभई पुरुषको हकमा ३५ वर्ष ननागेको। महिलाको हकमा ४० वर्ष ननागेको छाँयानाथ नगरपालिका स्थानीय बासिन्दा रहेको।आवश्यक कागजातहरू: निवेदन सहित दरखास्त फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो ३ प्रति अनुभव भए अनुभवको प्रतिलिपि र ३००को दरले दस्तुर तिरेको रसिद परीक्षाको किसिम सूचीकरण अन्तर्वार्ता परीक्षा मिति दरर्गस्ताको म्याद समाप्त भए प्रचार प्रकाशन गरिने छ। नोट यस तथ्याङ्क कार्यमा सङ्कलन भएको व्यक्तिलाई प्राथमिकता दिनेछ सेवा सुविधा अवधि र कार्य गरिब घरपरिवार पहिचान गर्न परिवारको तथ्याङ्क सङ्कलन सम्बन्धी मार्गदर्शन बमोजिम हुनेछ।

Workplace

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?