काठमाडौ -राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको हो ।

बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएकाे छ।
प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी हुन।
बिहीबार प्रतिनिधि सभाको निर्वाचन हुँदै छ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
