स्वर्गीय आमा गोरी बोहरा र स्वर्गीय ससुरा रामजी लामाको नाममा स्थापित अक्कल कोपिला फाउन्डेसन मार्फत २,००० युरो (करिब रु. ३४२,२८७,८२ को विशाल योगदान को काम गर्दै।

मुगु जिल्ला कर्णाली   प्रदेश स्पेनको आयोजना हुन गइरहेको स्पेन महायज्ञले आफ्नो मुख्य प्रायोजक प्राप्त गरेको छ, र उहाँ अरू कोही नभएर मुगुका गौरव अक्कल बहादुर बोहरा हुनुहुन्छ। आफ्नो समुदायका साँचो हिरो र सगरमाथाको सफल आरोहण गरिसक्नुभएका बोहरा, आफ्नो अथक उदारता र सरल स्वभावका लागि चिनिनुहुन्छ। मुगुमा गएर जो कोहीलाई सोध्नुस्, उहाँको निस्वार्थ भावनाको बारेमा सबैलाई थाहा छ।

Workplace

आफ्नी आमा गोरी बोहरा र ससुरा रामजी लामाको नाममा स्थापित अक्कल कोपिला फाउन्डेसन मार्फत उहाँले २,००० युरो (करिब रु. ३४२,२८७,८२ को विशाल योगदान गर्नुभएको छ।

स्वर्गीय ससुरा बाको सम्झनामा।

यो महत्त्वपूर्ण सहयोग स्पेनमा ‘नेपाल हाउस (मन्दिर)’ अभियानको प्रमुख आधारस्तम्भ हो, जसले नेपाली पहिचान र सामुदायिक एकतालाई सुदृढ पार्नेछ। यो प्रवासमा रहेका नेपालीहरूको आध्यात्मिक, सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीक हो।

अक्कल बहादुर बोहरा मुगुका हिरो।
आयोजक परिवार उहाँको निरन्तर समर्पण र आध्यात्मिक तथा सामाजिक कार्यप्रतिको प्रेरणादायी सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछ। विभिन्न देशका मानिसहरूले आफ्ना जनताको निम्ति सुख र बास व्यवस्था गरिएको भएपनि नेपालका लागि अहिलेसम्म कुनै व्यक्तिले त्यस्तो चासो नलिएको अक्कल बोहरा बताउनुहुन्छ। स्वर्गीय आमा गोरीकला र स्वर्गीय ससुराबाको सम्झनामा आफूले यो काम गर्न लागिरहेको र धेरै नेपालीहरू अलपत्र परिरहेको बेला उहाँलाई एउटा बासस्थानको रुपमा पनि व्यवस्थित गर्ने तरिकाले यो काम गरिरहेको उनी बताउनुहुन्छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?