दाङमा एक जना प्रहरी कर्मचारी मृत फेला

काठमाडौ – दाङमा एक जना प्रहरी कर्मचारी मृ`त फेला परेका छन्।

Workplace

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय हरिबहादुर जिसी घोराही उपमहानगरपालिका-१८ घोडदौरा जंगलमा मृत फेला परेको डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।

माघ ८ गते कार्यालयबाट बिदा मागेर गएका उनी आइतबार जंगलमा झुण्डिएको अवस्थामा मृ`त फेला परेका थिए।

बुबा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा भर्न भएको भनेर उनले बिदा लिएका थिए।

तर कार्यालय नफर्किएपछि खोजी गर्न थालिएको डिएसपी शाहले बताए। मृतक जिसी कार्यालयमा सवारी चालकको रूपमा कार्यरत थिए।

प्रहरीले घना सम्बन्धी थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?