चिसो बढेपछि महोत्तरीका १५ वटै पालिकामा विद्यालय बन्द

काठमाडौ – अत्यधिक जाडो भएपछि महोत्तरीका १५ वटै पालिकाले विद्यालय बन्दको घोषणा गरेको हो  ।

Workplace

निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका सबै पालिकाले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।

पालिकाले मिन पचासको बिदाबाट कटौती हुने गरि अहिलेलाई २ देखि ३ दिन बिदाको घोषणा गरेका छन् । तराई–मधेशमा पुस लागेदेखि नै शीतलहर र चिसो हावा चल्न थालेको हो ।

अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?