icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

सुनको भाउ आज सामान्य बढेको छ

काठमाडौ – सुनको भाउ आज सामान्य बढेको छ ।

Workplace

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ३७ हजार चार सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ आज घटेको छ ।

आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अस्ति चाँदीको भाउ तोलाको तीन हजार २० रुपैयाँ थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?