गुल्मीमा मोटरसाइकल दु`र्घटना हुँदा एक जनाको मृ`त्यु

गोकर्ण पाण्डे  गुल्मी – गुल्मीमा मोटरसाईकल दु`र्घटना हुदा एक जनाको ज्यान गएको छ ।

Workplace

मदन भण्डारी राजमार्ग अन्तरगत तम्घास सिमलटारी सडक खण्ड अन्तरगत इस्मा गाउपालिका १ भाराह खोलामा मोटरसाईकल दुर्घटना भएको हो ।

झरनाबाट तम्घास तर्फ आउंदै गरेको लु ५६ प ८४२६ नं.को २०० सि.सि. को NS पल्सर मो.सा. अनियन्त्रित भई दुर्घटना हुँदा पछाडी सवार रेसुङ्गा नगरपालिका २ बस्ने बर्ष २६ को सरोज बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक रेसुङ्गा न.पा.२ बाख्रेछेडा बस्ने बर्ष २७ का मोहन बस्नेत रहेका छन्। दुर्घटनामा परेको मोटरसाइकल मदनभण्डारी राजमार्गको पक्की सडकबाट १५ मिटर तल खसेको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?