गोरुसिंघेमा सडक दुर्घटनामा झापाका लोशन पौडेलको मृत्यु

कपिलवस्तु — कपिलवस्तु जिल्लाको गोरुसिंघेमा आज साँझ करिब ५ बजे भएको सडक दुर्घटनामा झापा निवासी लोशन पौडेलको मृत्यु भएको छ।

Workplace

प्रहरीका अनुसार पौडेल पूर्वबाट पश्चिमतर्फ मोटरसाइकलमा सवार भएर जाँदै गर्दा अगाडि रहेको इभि (इलेक्ट्रिक भेहिकल) ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। सो क्रममा विपरीत दिशाबाट आइरहेको स्कर्पियो गाडीले हल्का ठक्कर दिएको आशंका गरिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना भएको स्थानमा हाल सडक निर्माण कार्य भइरहेको भए पनि दुर्घटना उक्त निर्माण कार्यका कारण नभएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?