नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दा खेदिएका एआईजी मनोज केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी

काठमाडौ – सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्र्दा तत्कालिन केपी ओली नेतृत्वको सरकारबाट खेदिएका एआईजी मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को  प्रमुख बनाएको हो  ।

Workplace

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन ।

भुटानी शरणार्थी प्रकरणको गम्भिर अनुसन्धान गरिरहेका केसीलाई सरकार फेरबदल भए लगत्तै कांग्रेस एमालेको सरकारले जिम्मेवारीबाट हटाएको थियो ।

केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले २०७९चैत १२ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा एक युवतीले गरिन आत्महत्या।

छुटाउनुभयो कि ?