जेन जि आन्दोलनको क्रममा आगजनीमा परेको प्रहरी कार्यलय रानिपोखरी लाई लुम्बिनी तन्दुरी व्यावसायिक संघ काठमाडौको सहयोग

सुभाष ज्ञवाली – जेन जि आन्दोलनको क्रममा आगजनीमा परेको उपत्यका प्रहरी कार्यलय रानिपोखरी लाई लुम्बिनी तन्दुरी व्यावसायिक संघ काठमाडौको सहयोग गरेको छ ।

Workplace

२०८२ भदौ २३र २४ गतेको आन्दोलनका क्रममाउपत्यका प्रहरी कार्यलय रानिपोखरी देशकै प्रसाशकिय भबन उपत्यका प्रहरी कार्यलयमा जहाँ २६४ जना कर्मचारीको खाना खाने मेस र क्यान्टिन पुर्ण रुपमा लुटपाट र आगजनीमा परेको भएकोले सो मेस सन्चालन गर्नको लागी चाहिने सम्पुर्ण सामाग्री लुम्बिनी तन्दुरी ब्यबसायि संघ काठमाडौले उपलब्ध गराएको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा सस्थाका अध्यक्ष राम प्रसाद पोखरेल लगाएत सम्पुर्ण संघका पदाधिकारी र सो कार्यलयका प्रमुख को रोहबरमा हस्तान्तरण गरिएको छ।

सोही कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष राम प्रसाद पोखरेलले यस लुम्बिनी तन्दुरी ब्यबसायी संघले आपत बिपत भैपरी आउने ब्यक्ति लगाएत सस्थाहरुलाइ सहयोग गर्दै आइरहेको र आगामी दिनहरूमा पनि सहयोग गर्ने जानकारी दिनु भएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?