राष्ट्रपति रामचन्द्र पौडेले राजिनामा दिएका छ्न

काठमाडौ – नेपाली राष्ट्रपति रामचन्द्र पौडेले राजिनामा दिएका छ्न  केही समय पोहिला प्रधानमन्त्रीले समेत राजिनामा दिएका हुन प्राप्त स्रोतका अनुसार उनले राजिनामा दिएको बताइएको छ ।

Workplace

राष्ट्र्पतिको राजीना लगतै देश जेनजिको कब्जामा रहेको छ ।

शेरबहादुर देउबा र आर्जुलाई आक्रमण,बुढानीलकण्ठ निवासबाटै निकालीयो छ भने अन्या धेरै नेता हरु मन्त्रीहरु समेत आन्दोलनकारिको निसानामा रहेका थिए उनलाइ नेपाल सेनाले हेलिकप्टर बाट उद्धर गरेको थियो

यो सुरुवाती जानकारी हो थप अपडेटको लागि हामी लाई फलो गर्नु होला

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?