सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ

काठमाडौ – आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँ प्रतितोला पुगेको हो  ।

Workplace

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १६ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो  ।

शुक्रबार २ हजार ४९० रुपैयाँ रहेको चाँदी आइतबार बढेर २ हजार ५०० रुपैयाँ कायम भएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?