icon
निर्वाचन
२० फाल्गुन २०८२, बुधबार
icon
निर्वाचन

चितवनमा १७,४०० ट्रामाडोल क्याप्सुलसहित ७ जना प`क्रा`उ

चितवन, भदौ ४ – चितवन प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–१० स्थित पाससपोर्ट ढुवानी गर्ने ठाउँ नजिकैबाट १७,४०० थान लागुऔषध    ट्रमाडोल 50 क्याप्सुल सहित उनीहरूलाई पक्राउ गरिएको छ।

Workplace

विशेष सूचनाको आधारमा प्रहरी टोलीले साउन ३ गते साँझ उनीहरूलाई नियन्त्रणमा लिएको लियको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध नियन्त्रण ऐन अनुसार अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने ब्यक्ति हरु
१. चितवन माडी नगरपालिका–९ का २५ वर्षीय अनिम श्रेष्ठ
२. कालिका नगरपालिका–५ का २१ वर्षीया शान्ति गुरुङ
३. पर्सा ठोरी गाउँपालिका–२ का १९ वर्षीय विनायक तामाङ
४. पर्सा ठोरी गाउँपालिका–२ का २५ वर्षीय सूर्य लामा
५. पर्सा ठोरी गाउँपालिका–२ का २६ वर्षीय प्रदिप लामा
६. पर्सा ठोरी गाउँपालिका–२ का १८ वर्षीय प्रदिप योञ्जन
७. भारत विहारका १९ वर्षीय अजय कुमार रहेका छन्।

बरामद गरिएको लागुऔषध र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रञ्जिन्द्र खनालले नेपाल खोज खबरलाई जानकारी दिएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?