गायिका विष्णु माझीको ‘म त नराउरी’ तीज गीत सार्वजनिक, छोरा–छोरी विभेद र पितृसत्तात्मक सोचमाथि प्रहार

काठमाडौं – विगतका वर्षझैँ यसपालि पनि चर्चित लोकगायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ।

Workplace

बुधबार बिहान रिलिज भएको उनको एकल स्वरको ‘म त नराउरी’ गीत सार्वजनिक भएसँगै व्यापक चर्चा पाउन थालेको हो ।

‘पुतलीको भट्टी’ भाग २१ अन्तर्गत आएको यस गीतमा विशेषगरी छोरा–छोरीबीच हुने विभेद, पितृसत्तात्मक सोच र नारीको जीवनमा भोगिनुपर्ने कठिनाइलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

गीतको शब्द र धुनमा विष्णु माझीको भावपूर्ण आवाजले सामाजिक सन्देशलाई अझ प्रभावशाली बनाएको छ।

सार्वजनिक भएको केही घण्टामै युट्युब र सामाजिक सञ्जालमा यस गीतले चर्चा पाएको छ।
दर्शक–श्रोताहरूले यसलाई तीजको रमाइलोसँगै महिला हक र समानताका पक्षमा सशक्त सन्देश दिने सांगीतिक प्रस्तुति भन्दै प्रशंसा गरिरहेका छन्।

भिडियो

 

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?