श्रीमतीको ह`त्या गरेको अभियोगमा श्रीमान् प`क्राउ

काठमाडौ – ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा पत्नीको हत्याको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ३० वर्षीय मदनबहादुर स्याङतान हुन्।

Workplace

 

 

उनले आफ्नी २० वर्षीया श्रीमती डोल्मा वाइवाको चक्कु प्रहार गरी हत्या गरेको अभियोग लागेकाे छ। शनिबार बिहान घटना भएको सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले मदनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार आपसी विवादका क्रममा मदनले क्रुद्ध भई चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते डोल्मालाई तत्कालै उपचारका लागि प्रयास गरिए पनि उनको मृत्यु भइसकेको पुष्टि भएको छ।

प्रहरी प्रधान कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको हो । घरेलु हिंसा र आपराधिक मनोवृत्तिका घटनाहरूमा सतर्कता आवश्यक रहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?