सुनचाँदीको मूल्य आज पनिस्थिर

काठमाडौ – साता को पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

Workplace

शुक्रबार तय भएको निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको हो  ।

आज पनि सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेकोछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?