आगलागीमा परी भूमिकास्थान नगरपालिका-७ पानडाँडामा घर र गोठ जलेर नष्ट

अर्घाखाँची – अर्घाखाँची जिल्ला को भूमिकास्थान नगरपालिका-७ पानडाँडामा आगलागीमा परी घर र गोठ जलेर नष्ट भएका छन् ।

Workplace

भुमिकास्थान  स्थानीय लोकबहादुर थापाको तीन तले घर, रेलबहादुर थापाको कच्ची गोठ र तिलकबहादुर रायमाझीको कच्ची घर र शौचालय जलेर नष्ट भएको      जिल्ला  प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

गोठमा रहेका एरउटा भैंसी, एउटा पाडो, ९ वटा बाख्रा र ५९ वटा कुखुरा जलेर नष्ट भएका हो  ।

घरमा आगो एक्कासि लागेको र सबै घरगोठ जलेर पूर्ण रूपमा क्षति भएका छन् ।

आगलागी भएपछि स्थानीय, सुरक्षाकर्मीलगायतको टोलीले निभाएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?