नागार्जुन मा गाडी दुर्घटना हुँदा एक जनाको मृ`त्यु,

काठमाडौं । काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । धादिङबाट काठमाडौं आउँदै गरेको प्र ३ –०१–०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी शनिबार राति ८ बजे नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका–४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Workplace

दुर्घटनामा गाडी चालक भिमेश्वर –४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।

भट्टको भिमढुंगाको नर्सरी चोकमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। गाडीका चालक मियाको भने स्वयम्भूस्थित मनमोहन अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएका छन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?