icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

कपिलवस्तुमा बस दुर्घटना ११ जना घाइते

खिम खड्का

Workplace

कपिलवस्तुमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन ।बुटवलबाट कृष्णनगर जाँदै गरेको बस साँझ ५ बजेर ५ मिनेट जाँदा दुर्घटनामा परेको हो । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ खारखानीमा लु १ ख ९२४२ नम्बरको बस दुर्घटनामा परेको कपिलबस्तुका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक पंकज चुंदालीले बताउनुभयो ।

दुर्घटनामा ११ जना घाइते भएको र घाईतेहरुको बुटवल जितगढी स्थित एडमन्ड सिटी अस्पतालमा उपचार भैरहेको र उनिहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बसमा २८ जना जति यात्रु रहेको र कुनै कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?