आज मिति २०८१ चैत ९ गते सनिवार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशका अवसर देखेर मन खुशी हुनेछ। राज्यको तर्फबाट त्रास बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : बोलीमा सरस्वतीको बास भएकाले परोपकारका लागि बोल्दा फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्धमा सुधार हुने छ। रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुने छ।

कर्कट : दिन राम्रो छ। परिवारले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। लगानी गर्न हिम्मत गर्नुपर्ने समय छ। साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गरेर दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीले सहयोग गर्नेछन्।

तुला : शिक्षाको क्षेत्रमा गरेको लगानीमा मिहिनेत गर्नुपर्नेछ। विपक्षी साथीले हरेक काममा साथ दिनेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ।

वृश्चिक : लगानीका क्षेत्र प्रशस्त भएकाले लगानीमा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए फाइदा हुने योग रहेको छ। धार्मिक भ्रमण तय हुनेछ।

धनु : आज तपाईंको बोलीको प्रभाव रहनेछ। बोलीकै कारण राम्रोको कामको सुरुवात हुनेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। वैदेशिक रोजगारीमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

मकर : दिन राम्रो छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। गुरुबाट पाएको सुझाव अनुसार अगाडि बढेमा दैनिकी सहज बन्नेछ। विपक्षीलाई साथ लिएर राम्रो काम गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : बौद्धिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। नयाँ कुराको आविष्कार गर्ने अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : मध्य साढेसाती दशाको प्रभाव रहेकाले हरेक कुरामा बाधा आइपर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?