२६ फाल्गुन २०८२, मंगलबार

सुनको भाउ आज ९ सय रुपैयाँले बढेयो

काठमाडौ – सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ ।

Workplace

सुनको भाउ ९ सय रुपैयाँले बढेर ताेलाकाे १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनकाे भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेको थियो ।

यस्तै  चाँदीको भाउ पनि बढेको छ ।

चाँदीको भाउ १० रुपैयाँले बढेर ताेलाकाे १ हजार ९ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?