डलरको मूल्य सामान्य घट्यो, राष्ट्र बैंकले आजको विदेशी विनिमय दर तोक्यो

 

Workplace

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य रूपमा घटेको छ।

आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर रु. १३८.४२ र बिक्रीदर रु. १३९.०२ रहेको छ। युरोपियन युरो एकको खरिददर रु. १४४.९२ र बिक्रीदर रु. १४५.५५ निर्धारण गरिएको छ।

त्यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर रु. १७४.९८ र बिक्रीदर रु. १७५.७४, स्विस फ्र्याङ्क एकको खरिददर रु. १५३.८९ र बिक्रीदर रु. १५४.५६ कायम गरिएको छ।

अन्य प्रमुख मुद्राहरूको विनिमय दर:

अष्ट्रेलियन डलर: खरिददर रु. ८८.१३, बिक्रीदर रु. ८८.५१

क्यानेडियन डलर: खरिददर रु. ९७.३६, बिक्रीदर रु. ९७.७८

सिङ्गापुर डलर: खरिददर रु. १०३.४८, बिक्रीदर रु. १०३.९३

जापानी येन (१०): खरिददर रु. ९.२५, बिक्रीदर रु. ९.२९

चिनियाँ युआन: खरिददर रु. १९.०९, बिक्रीदर रु. १९.१७

साउदी रियाल: खरिददर रु. ३६.९१, बिक्रीदर रु. ३७.०७

कतारी रियाल: खरिददर रु. ३७.९८, बिक्रीदर रु. ३८.१४

थाई भाट: खरिददर रु. ४.१३, बिक्रीदर रु. ४.१५

युएई दिराम: खरिददर रु. ३७.६९, बिक्रीदर रु. ३७.८५

मलेसियन रिङ्गेट: खरिददर रु. ३१.३८, बिक्रीदर रु. ३१.५२

साउथ कोरियन वन (१००): खरिददर रु. ९.७०, बिक्रीदर रु. ९.७४

त्यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर रु. १६०.०० र बिक्रीदर रु. १६०.१५ तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुनसक्ने र अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?