बुटवलमा टिपरको ठक्करबाट एक जनाको मृ´त्यु

 

Workplace

खिम खड्का
२४ माघ बुटवल – बुटवलमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ। आज बिहान ९:५५ बजेतिर बुटवलको नेपालगन्ज रोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु ४१ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिए पछि मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा १६ बस्ने ४५ बर्षिय उमेश बहादुर भण्डारीको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक इश्वरी अधिकारीले बताउनुभयो ।

ठक्करबाट गम्भीर घा`इते भएका मोटरसाइकल चालकलाई घट`नास्थलदेखि नजिकै रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा लगेकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दियका हुन  ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?