आज सुन र चाँदीको मूल्यमा गिरावट : कति घट्यो?

काठमाडौं, १५ माघ – आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ रहेको थियो।

Workplace

त्यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। सोमबार तोलामा १ हजार ८५० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर १ हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुन र चाँदीको मूल्यमा आएको यो गिरावटले बजारमा केही असमञ्जस स्थिति सिर्जना गरेको छ, भने यो गिरावटको असर लगानीकर्तासँगै सर्राफा व्यवसायमा पनि देखिन सक्छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?