रास्वपा सचिवालय बैठक आज: समसामयिक राजनीति, पार्टी नियमावली र प्रदेश भेटघाटमा छलफल

 

Workplace

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालय, वनस्थलीमा बस्ने भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिका साथै पार्टीका अन्तरिक गतिविधि र विभिन्न विभागीय नियमावलीका संशोधन प्रस्तावमा छलफल हुनेछ।

- Advertisement -Workplace

बैठकमा विभाग सञ्चालन नियमावली २०८१ (संशोधन), संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोग नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ र याट विभाग नियमावली २०८१ लगायतका विषयमा छलफल गरिने छ।

यसका साथै, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रमको आयोजना, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता र संसद अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रिय संगठन विभागमा मनोनयन जस्ता महत्त्वपूर्ण विषयमा पनि विचार विमर्श हुनेछ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?