नेपालगञ्जमा चिसो बढेपछि तीन दिनको जाडो बिदा, ११ गतेसम्म विद्यालय बन्द

 

Workplace

बाँके, – नेपालगञ्जमा चिसो बढेपछि सामुदायिक र संस्थागत विद्यालयहरूमा तीन दिनको जाडो बिदा दिइएको छ। आजदेखि माघ ११ गतेसम्म विद्यालय बन्द रहने निर्णय भएको हो।

- Advertisement -Workplace

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताए अनुसार, मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी नगरी बिदा दिइएको हो।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ उत्पन्न गराएको र अभिभावकहरूले समेत विद्यालय र पालिकामा बिदाका लागि अनौपचारिक रूपमा अनुरोध गरेका थिए।

चिसो बढ्नु र शीतलहरको असरले विद्यार्थी र शिक्षकहरूका लागि विद्यालयमा जान गाह्रो बनेको भन्दै यो निर्णय गरिएको हो। ११ गतेसम्मको बिदाबाट विद्यार्थी र शिक्षकहरूले राहत प्राप्त गर्नेछन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?