ट्याक्टर दुर्घटनामा ३५ वर्षीय तुल्या बोहराको मृ`त्यु

हुम्ला – चंखेली गाउँपालिका-१, होहराबाडामा भएको ट्याक्टर दुर्घटनामा ३५ वर्षीय तुल्या बोहराको मृ`त्यु भयको  छ।

Workplace

जिल्ला प्रशासन कार्यालय, हुम्लाका अनुसार, नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर बिहान १० बजे दुर्घटना भयको हो।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धार कार्य  भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताएका छन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?