अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि आक्रमण प्रयासमा संलग्न रहेको आरोपमा पक्राउ

काठमाडौ – बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि आक्रमण प्रयासको घटनामा संलग्न रहेको आरोपमा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथलीका ४८ वर्षीय ललित कुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ।

Workplace

यो घटना काठमाडौं जिल्ला अदालत परिसरमा भएको थियो।

- Advertisement -Workplace

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने पक्राउ परेका केसीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने छ।

थप विवरण घटनाको अनुसन्धानपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?